परिच्छेद १९ सामूहिक विवादको समाधान

दफा १२८ः नोक्सानी सम्बन्धमा मुद्दा दायर गर्न नपाइने

Estimated reading: 0 minutes 73 views

१) यस ऐन वमोजिमको प्रक्रिया पूरा गरी हड्ताल, धर्ना वा तालावन्दी गर्दा रोजगारदाता वा श्रमिकलाई कुनै आर्थिक नोक्सानी भएमा त्यस्तो नोक्सानीका सम्बन्धमा हड्ताल, धर्ना, तालावन्दी गर्ने श्रमिक, सामूहिक सौदावाजी समिति वा ट्रेड युनियन वा रोजगारदाता विरुद्ध कुनै अदालतमा मुट्दा दायर गर्न पाइने छैन ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यस्थलमा तोडफोड, आगजनी वा अन्य कुनै प्रकारले कुनै सम्पत्ति नष्ट गरेमा वा भौतिक क्षति पुश्याएमा त्यस्तो कार्य गर्ने व्यक्ति वा समूहबाट हानि नोक्सानी बराबरको रकम प्रचलित कानून बमोजिम असुल उपर गर्न सकिनेछ ।

Share this Law

दफा १२८ः नोक्सानी सम्बन्धमा मुद्दा दायर गर्न नपाइने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.