परिच्छेद-८ सम्पत्ति र दायित्वबाट प्राप्त खुद लाभको निर्धारण

दफा ४४ : मृत्यु पश्चात सम्पत्तिको हस्तान्तरण

Estimated reading: 0 minutes 91 views

कुनै प्राकृतिक व्यक्तिको मृत्यु भई कुनै सम्पत्तिको स्वामित्व अर्काे व्यक्तिमा हस्तान्तरणबाट निसर्ग गरिएकोमा देहाय बमोजिम हुनेछ;

(क) सो व्यक्तिले सो निसर्गका समयमा सो सम्पत्तिको प्रचलित बजार मूल्य बराबरको रकम निसर्ग बापत प्राप्त गरेको मानिनेछ, र

(ख) हस्तान्तरणबाट सम्पत्ति प्राप्त गर्ने व्यक्तिको खण्ड (क) बराबरको रकम लागत परेको मानिनेछ ।

Share this Law

दफा ४४ : मृत्यु पश्चात सम्पत्तिको हस्तान्तरण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.