परिच्छेद-७ रकमहरुको परिमाणीकरण, बाँडफाँट र चारित्रिकरण

दफा २९ : अप्रत्यक्ष भुक्तानी

Estimated reading: 0 minutes 51 views

कुनै व्यक्तिले  भुक्तानीकर्ता वा निजसंग सम्बद्ध व्यक्तिले गरेको भुक्तानीबाट अप्रत्यक्ष रुपले  फाइदा लिएमा वा भुक्तानी प्राप्त गर्ने अन्य व्यक्ति तोकेकोमा विभागले लिखित रुपमा सूचना जारी गरी त्यस्तो फाइदा लिने वा त्यस्तो अन्य व्यक्ति तोक्ने व्यक्तिलाई नै त्यस्तो भुक्तानी प्राप्त गर्ने व्यक्तिको रुपमा मान्न सक्नेछ।

Share this Law

दफा २९ : अप्रत्यक्ष भुक्तानी

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.