परिच्छेद-५ कट्टी हुने रकमहरु

दफा १३ : सामान्य कट्टी

Estimated reading: 0 minutes 33 views

कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसाय वा लगानीबाट भएको आय गणना गर्ने प्रयोजनको लागि यस ऐनको अधीनमा रही कारोबारसंग सम्बन्धित देहायका खर्चहरु कट्टी गर्न पाउनेछ;

(क) सो आय वर्षमा भएका,

(ख) सो व्यक्तिबाट भएका, र

(ग) व्यवसाय वा लगानीबाट आय आर्जन हुने कार्यमा भएका ।

Share this Law

दफा १३ : सामान्य कट्टी

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.