परिच्छेद-२ करको आधार

दफा ५ : करयोग्य आय र आयका शीर्षकहरुको वर्गीकरण

Estimated reading: 1 minute 65 views
कुनै व्यक्तिको कुनै आय वर्षको करयोग्य आय सो वर्षमा देहायका प्रत्येक आयका शीर्षकहरुको निर्धारणयोग्य आयको कुल जम्मा रकमबाट दफा १२, १२क., १२ख., १२ग., ६३ वा बमोजिम कुनै दाबी गरेका रकम भए सो रकम घटाई गणना गरिएको रकम बराबर हुनेछ;
(क) व्यवसाय,
(ख) रोजगारी,
(ग) लगानी र
1(घ) आकस्मिक लाभ ।
1 आर्थिक ऐन, २०७५ द्वारा थप।

 

Share this Law

दफा ५ : करयोग्य आय र आयका शीर्षकहरुको वर्गीकरण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.