परिच्छेद-२२ शुल्क तथा ब्याच

दफा १२१ : मतियारलाई शुल्क लाग्ने

Estimated reading: 0 minutes 128 views

यस ऐनमा  उल्लिखित कुनै कसूर गर्ने व्यक्तिलाई जानजान वा लापरबाही गरी मद्दत गर्ने वा सहायता दिने वा दुरुत्साहन गर्ने वा सल्लाह दिने मतियारलाई त्यस्ता व्यक्तिले कम तिरेको करको शतप्रतिशत रकम शुल्क लाग्नेछ

Share this Law

दफा १२१ : मतियारलाई शुल्क लाग्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.