परिच्छेद-२० कर सङ्कलन, मिनाहा र फिर्ता

दफा ११२ : मिनाहा

Estimated reading: 0 minutes 43 views

(१) कुनै व्यक्तिले बुझाउनुपर्ने कर असुल उपर गर्न नसकिने भएमा नेपाल सरकारले त्यस्तो कर आंशिक वा पूर्णरुपमा मिनाहा दिन सक्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले परिच्छेद–२२ बमोजिम लगाईएको शुल्क तथा ब्याज पूरै वा आंशिक रुपमा मिनाहा दिन सक्नेछ ।

Share this Law

दफा ११२ : मिनाहा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.