दफा १ : संक्षिप्त नाम, विस्तार र प्रारम्भ

Estimated reading: 0 minutes 407 views

(१ यस ऐनको नाम “आयकर ऐन , २०५८ ” रहेकोछ ।

(२) यो ऐन नेपाल भर लागू हुनेछ र नेपाल बाहिर जहाँसुकै बसेको भए पनि बासिन्दा व्यक्तिलाई समेत लागु  हुनेछ ।

(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

Share this Law

दफा १ : संक्षिप्त नाम, विस्तार र प्रारम्भ

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.