परिच्छेद-१६ करको भुक्तानी

दफा ८६ : बुझाउनु पर्ने करको प्रमाण

Estimated reading: 0 minutes 60 views

कुनै व्यक्तिको नाम, ठेगाना र सो व्यक्तिले बुझाउनु पर्ने करको रकम उल्लेख गरी विभागको अधिकृतले हस्ताक्षर गरेको प्रमाणपत्र नै देहायका काम कारबाहीमा सो व्यक्तिबाट बुझाउनपर्ने कर रकमको निमित्त पर्याप्त प्रमाण हुनेछ;

(क) कर असूल उपर गर्न परिच्छेद–२० बमोजिम विभागले गरेको कारबाही, वा

(ख) परिच्छेद–२३ बमोजिम कुनै कसूर सम्बन्धी कारबाही ।

Share this Law

दफा ८६ : बुझाउनु पर्ने करको प्रमाण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.