परिच्छेद-२४ विविध

दफा १३६ : असल नियतले गरेको काम कारबाहीप्रति जवाफदेही नहुने

Estimated reading: 0 minutes 63 views

यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अधिकृतले आफ्नो कर्तव्य पालन गर्दा असल नियत लिई गरेको काम कारबाही प्रति निज व्यक्तिगत  रुपमा जवाफदेही हुने छैन ।

Share this Law

दफा १३६ : असल नियतले गरेको काम कारबाहीप्रति जवाफदेही नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.