परिच्छेद-२० कर सङ्कलन, मिनाहा र फिर्ता

दफा ११०ख : संयुक्त उपक्रमको कर भुक्तानीको जिम्मेवारी

Estimated reading: 0 minutes 75 views

संयुक्त  उपक्रम (ज्वाइन्ट भेन्चर)  मा संलग्न व्यक्ति आफू संलग्न रहेको संयुक्त उपक्रम ( ज्वाइन्ट भेन्चर) को कर दायित्व भुक्तान गर्ने प्रयोजनका लागि संयुक्त वा छुट्टा–छुट्टै रुपमा जिम्मेवार हुनेछन् ।

Share this Law

दफा ११०ख : संयुक्त उपक्रमको कर भुक्तानीको जिम्मेवारी

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.