परिच्छेद-८ दामासाही सम्बन्धी व्यवसाय र सोको नियमन तथा प्रशासन

दफा ७१ः सूचना वा जानकारी दिनु पर्ने

Estimated reading: 0 minutes 82 views

1यस ऐन बमोजिम कम्पनीको पुनर्संरचना कार्यक्रम कार्यान्वयन गर्दा वा दामासाही सम्बन्धमा गरेको कुनै निर्णय, कामकारबाही वा कम्पनीको वित्तीय कारोबारको सम्बन्धमा अदालत, कार्यालय वा कुनै साहूले कुनै सूचना वा जानकारी मागेमा सम्बन्धित जाँचबुझ अधिकारी, पुनर्संरचना व्यवस्थापक वा लिक्विडेटरले सम्बन्धित अदालत, कार्यालय वा साहूलाई अविलम्ब त्यस्तो सूचना वा जानकारी दिनु पर्नेछ।

1 सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा संशोधित ।

Share this Law

दफा ७१ः सूचना वा जानकारी दिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.