परिच्छेद-२ दामासाही सम्बन्धी कारबाही

दफा ५ः ऋण चुक्ता गर्न सूचना दिनु पर्ने

Estimated reading: 0 minutes 49 views

१) दामासाही सम्बन्धी कारबाहीको लागि दफा ४ बमोजिम अदालतमा निवेदन दिनुअघि तोकिएको ढाँचामा ऋण चुक्ता गर्न जारी गरेको सूचना कम्पनीको रजिष्टर्ड कार्यालयमा पठाउनु पर्नेछ।

२) उपदफा (१) बमोजिमको सूचनामा साहू आफैले वा निजबाट अख्तियार पाएको व्यक्तिले निजको तर्फबाट सहीछाप गरेको हुनु पर्नेछ।

Share this Law

दफा ५ः ऋण चुक्ता गर्न सूचना दिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.