परिच्छेद-२ दामासाही सम्बन्धी कारबाही

दफा १२ः निवेदन फिर्ता लिन नहुने

Estimated reading: 0 minutes 104 views

प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ४ बमोजिम कारबाहीका लागि अदालतमा दिएको निवेदन अदालतले अनुमति दिएको अवस्थामा बाहेक फिर्ता हुन सक्ने छैन।

Share this Law

दफा १२ः निवेदन फिर्ता लिन नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.