दफा ६७ः पद रिक्त भएमा अदालतले पूर्ति गर्ने

Estimated reading: 0 minutes 321 views

यस ऐन बमोजिम नियुक्त भएको पुनर्संरचना व्यवस्थापक वा लिक्विडेटरको दफा ६६ को उपदफा (१) बमोजिम इजाजतपत्र निलम्बन वा बदर भएमा वा. अन्य कुनै कारणले निजको पद रिक्त भएमा शुरु नियुक्ति हुँदाको प्रक्रिया पुरा गरी अदालतले यस ऐन बमोजिम योग्यता पुगेको अन्य कुनै व्यक्तिलाई नियुक्त गर्न आदेश दिन सक्नेछ।

Share this Law

दफा ६७ः पद रिक्त भएमा अदालतले पूर्ति गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.