दफा ६३ः इजाजतपत्र प्राप्त नगरी दामासाही सम्बन्धी व्यवसाय गर्न नहुने

Estimated reading: 0 minutes 302 views

१) यस ऐन बमोजिम कार्यालयबाट इजाजतपत्र प्राप्त नगरी कसैले पनि दामासाही सम्बन्धी व्यवसाय सञ्चालन गर्नु हुँदैन ।

२) उपदफा (१) बमोजिमको इजाजतपत्र प्राप्त नगरेको व्यक्तिलाई यस ऐन बमोजिम दामासाही सम्बन्धी कारबाही गर्ने सिलसिलामा जाँचबुझ अधिकारी, पुनर्संरचना व्यवस्थापक वा लिक्विडेटर नियुक्त गर्न हुँदैन। इजाजतपत्र प्राप्त व्यक्ति बाहेक अरू कसैलाई जाँचबुझ अधिकारी, पुनर्संरचना व्यवस्थापक वा लिक्विडेटर नियुक्ति गरेकोमा त्यस्तो नियुक्ति स्वतः बदर हुनेछ।

Share this Law

दफा ६३ः इजाजतपत्र प्राप्त नगरी दामासाही सम्बन्धी व्यवसाय गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.