परिच्छेद-७ बदर हुने कारोबारहरू

दफा ६२ः अग्राधिकारयुक्त कारोबार बापत भुक्तानी गरिएको रकम दाबी गर्न सकिने

Estimated reading: 0 minutes 98 views

अदालतको आदेश अनुसार वा अन्य कुनै कारणले कम्पनीसँग भएको अग्राधिकारयुक्त कारोबारको सम्बन्धमा लिक्विडेटरलाई कुनै रकम भुक्तानी गर्ने साहूले सो रकमलाई खारेजीमा परेको कम्पनी उपर ऋणको दाबी पेश गर्न सक्नेछ।

Share this Law

दफा ६२ः अग्राधिकारयुक्त कारोबार बापत भुक्तानी गरिएको रकम दाबी गर्न सकिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.