परिच्छेद-६ साहूको दाबी तथा भुक्तानी विधि
दफा ५८ः दायित्व फर्छ्यौट गर्ने तरिका
लिक्विडेटरले यस परिच्छेद बमोजिम साहूहरूको दायित्व फर्छ्यौट गर्दा एकैपटक वा पटक पटक गरी फर्छ्यौट गर्न सक्नेछ।