दफा ५६ः ऋण स्वीकार भएमा साहू मानिने

Estimated reading: 0 minutes 317 views

१) दामासाहीमा परेको कम्पनी उपर दाबी गर्ने व्यक्तिको ऋण दाबी यस परिच्छेद बमोजिम स्वीकार भएमा निजले साहूको हैसियत प्राप्त गर्नेछ ।

२) उपदफा (१) बमोजिमको हैसियत प्राप्त गर्ने व्यक्तिले साहूको सभामा भाग लिने, स्वीकृत ऋण दाबीको हदसम्म मतदान गर्ने र यस ऐन बमोजिम ऋण रकमको भुक्तानी प्राप्त गर्ने अधिकार प्राप्त गर्नेछ।

Share this Law

दफा ५६ः ऋण स्वीकार भएमा साहू मानिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.