दफा ५५ः शेयरधनीको दाबी

Estimated reading: 0 minutes 302 views

दामासाहीमा परेको कम्पनीको शेयरधनीसमेत रहेको कुनै साहूले कम्पनी उपर दाबी गरेमा कम्पनीको शेयर बापत चुक्ता गर्नु पर्ने किस्ता रकम निजले भुक्तानी नगरेको भए उक्त रकम भुक्तानी गर्न पर्ने अवस्था भइसकेको वा भुक्तानी गर्नु पर्ने अवस्था आउन सक्ने भएमा यसरी भुक्तानी गर्नु पर्ने सम्भावित रकमसम्मको निजको दाबी स्वीकार हुने छैन।

Share this Law

दफा ५५ः शेयरधनीको दाबी

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.