परिच्छेद-६ साहूको दाबी तथा भुक्तानी विधि

दफा ५२ः विदेशी मुद्राको दाबी

Estimated reading: 0 minutes 44 views

यस ऐन बमोजिम विदेशी मुद्रामा भएको ऋण वा अन्य दायित्वको दाबीलाई कम्पनी खारेजी, दामासाही वा त्यसको पुनर्संरचनाका लागि अदालतमा निवेदन गरेको मितिमा नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको विनिमय दर अनुसार नेपाली मुद्रामा हिसाब गरी भुक्तानी गर्नु पर्नेछ।

Share this Law

दफा ५२ः विदेशी मुद्राको दाबी

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.