परिच्छेद-५ कम्पनीको खारेजी

दफा ४७ः कम्पनीको दर्ता खारेज गर्ने

Estimated reading: 0 minutes 54 views

यस परिच्छेद बमोजिम कुनै कम्पनी खारेज गर्न नियुक्त भएको लिक्विडेटरले कम्पनी खारेज गर्दा यस ऐन वा अन्य प्रचलित कानुनमा निर्धारण गरेको कार्यविधि अपनाई कम्पनीको दर्ता खारेज गर्नेछ।

Share this Law

दफा ४७ः कम्पनीको दर्ता खारेज गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.