परिच्छेद-५ कम्पनीको खारेजी

दफा ४३ः साहूको सभा बोलाउनु पर्ने

Estimated reading: 0 minutes 78 views

१) लिक्विडेटरले दफा ४२ बमोजिम आफ्नो प्रतिवेदन तयार गर्नुअघि र त्यसपछि आवश्यकता अनुसार समय समयमा कम्पनीका साहूहरूको सभा बोलाउनु पर्नेछ।

२) उपदफा (१) बमोजिम साहूको बैठक बोलाउँदा दफा २१ को उपदफा (२) र (३) को रीत पुर्‍याई बोलाउनु पर्नेछ।

३) साहूको सभाको अध्यक्षता लिक्विडेटरले गर्नेछ।

४) साहूको सभा सम्बन्धी अन्य कुराहरूका सम्बन्धमा दफा २४ का व्यवस्थाहरू आवश्यक हेरफेर सहित लागू हुनेछन्‌।

Share this Law

दफा ४३ः साहूको सभा बोलाउनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.