परिच्छेद-४ कम्पनीको पुनर्संरचना कार्यक्रम

दफा ३६ः पुनर्संरचना कार्यक्रमको अन्त्य हुने

Estimated reading: 0 minutes 103 views

१) कम्पनीले पुनर्संरचना कार्यक्रम कार्यान्वयन गरिसकेमा वा कम्पनीले सो कार्यान्वयन गर्न नसकी पुनर्संरचना व्यवस्थापकले गरेको निवेदनको आधारमा अदालतले अन्त्य गर्ने आदेश दिएमा त्यस्तो कार्यक्रमको अन्त्य हुनेछ।

२) उपदफा (१) बमोजिम कम्पनीले पुनर्संरचना कार्यक्रम कार्यान्वयन गर्न नसकी अदालतले अन्त्य गर्ने आदेश दिएकोमा त्यस्तो कम्पनी खारेज गर्न समेत आदेश दिनु पर्नेछ।

Share this Law

दफा ३६ः पुनर्संरचना कार्यक्रमको अन्त्य हुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.