परिच्छेद-४ कम्पनीको पुनर्संरचना कार्यक्रम

दफा ३२ः पुनर्संरचना व्यवस्थापकले ऋण लिन सक्ने

Estimated reading: 0 minutes 51 views

१) कम्पनीको व्यवस्थापकको रूपमा काम गर्दा पुनर्संरचना व्यवस्थापकले कम्पनीलाई चालू राख वा कम्पनीको व्यवसाय, कारोबार सञ्चालन गर्न कुनै रकम आवश्यक भएको ठानेमा कम्पनीको सम्पत्ति सुरक्षण दिई वा नदिई ऋण लिन सक्नेछ।

२) उपदफा (१) बमोजिम लिएको ऋण रकम र त्यसका शर्तहरू दफा १७ मा व्यवस्था भए बमोजिम हुनेछ।

Share this Law

दफा ३२ः पुनर्संरचना व्यवस्थापकले ऋण लिन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.