परिच्छेद-४ कम्पनीको पुनर्संरचना कार्यक्रम

दफा २८ः पुनर्संरचना कार्यक्रम अदालतले स्वीकृत गरेमा हुने परिणाम

Estimated reading: 0 minutes 72 views

साहूको सभाबाट पारित भएको पुनर्संरचना कार्यक्रम दफा २४ को उपदफा (९) बमोजिम अदालतले स्वीकृत गर्ने आदेश गरेमा सो कार्यक्रम कम्पनीका सुरक्षित साहू बाहेकका अन्य सम्पूर्ण साहूहरू, कम्पनीका सञ्चालक तथा शेयरधनीहरुलाई बन्धनकारी हुनेछ र सोही मितिदेखि पुनर्संरचना अवधिको अन्त्य हुनेछ।

Share this Law

दफा २८ः पुनर्संरचना कार्यक्रम अदालतले स्वीकृत गरेमा हुने परिणाम

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.