दफा २०कः करार भङ्ग गर्न सक्ने

Estimated reading: 0 minutes 310 views

1प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि दफा १० को उपदफा (२) बमोजिम कुनै कम्पनीको सम्बन्धमा दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्न अदालतले आदेश दिएकोमा त्यस्तो आदेश दिएको मितिदेखि सो कम्पनीले विगतमा गरेको वस्तु वा सेवा आपूर्ति सम्बन्धी कुनै करारलाई निरन्तरता दिँदा कम्पनीको दायित्व अनावश्यक रूपमा बढ्न सक्ने देखिएमा अदालतको अनुमति लिई कम्पनी वा लिक्विडेटरले त्यस्तो करार भङ्ग गर्न सक्नेछ।

1सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा थप।

Share this Law

दफा २०कः करार भङ्ग गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.