परिच्छेद-३ दामासाही सम्बन्धी कारबाहीको जाँचबुझ

दफा २०ः अत्यावश्यक सेवा कटौती गर्न नहुने

Estimated reading: 0 minutes 55 views

प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि दफा १० को उपदफा (२) बमोजिम कुनै कम्पनीको सम्बन्धमा दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्न अदालतले आदेश दिएकोमा त्यस्तो आदेश दिएको मितिबाट सो कारबाही पुरा नभएसम्म विद्युत, खानेपानी, ढल निकास, ग्यास, 1दूरसञ्चार सेवा वा कम्पनीको नियमित व्यवसाय सञ्चालनका लागि करार बमोजिम आपूर्ति हुँदै आएका अन्य अत्यावश्यक 1वस्तु वा सेवा आपूर्ति गर्ने संस्था वा व्यक्तिले अदालतको अनुमति बिना त्यस्तो कम्पनीलाई उपलब्ध गराउँदै आएको 1वस्तु वा सेवा रोक्न वा कटौती गर्न पाइने छैन।

1 सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा संशोधित ।

Share this Law

दफा २०ः अत्यावश्यक सेवा कटौती गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.