परिच्छेद-९ विविध

दफा ६१ः स्थानीय तहले उद्योग प्रशासन सम्बन्धी कार्य गर्न सक्ने

Estimated reading: 0 minutes 106 views

लघु उद्यम तथा प्रदेश कानूनमा तोकिए बमोजिमको रकमसम्म स्थिर पूँजी भएका घरेलु तथा साना उद्योगको दर्ता, प्रशासन तथा नियमन सम्बन्धी कार्य सङ्घीय तथा प्रदेश कानूनमा व्यवस्था भए बमोजिम स्थानीय तहले गर्न सक्नेछ।

Share this Law

दफा ६१ः स्थानीय तहले उद्योग प्रशासन सम्बन्धी कार्य गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.