परिच्छेद-७ रुग्ण उद्योग सम्बन्धी व्यवस्था

दफा ४१ः रुग्ण उद्योग सम्बन्धी सुविधा, सहुलियत तथा छुट

Estimated reading: 0 minutes 139 views

प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ३९ बमोजिम रुग्ण उद्योगको रुपमा पहिचान भएको वा दफा ४० बमोजिम वर्गीकरण गरिएको उद्योगले त्यस्तो उद्योगको विस्तार, पुनर्संरचना वा विविधिकरणका लागि आयात गर्ने मेसिनरी औजार वा उपकरणमा नेपाल सरकारले महसुल, शुल्क वा करमा पूर्ण वा आंशिक छुट दिन सक्नेछ।

Share this Law

दफा ४१ः रुग्ण उद्योग सम्बन्धी सुविधा, सहुलियत तथा छुट

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.