परिच्छेद-२ उद्योग दर्ता तथा नियमन सम्बन्धी व्यवस्था

दफा १४ः उद्योग बन्द गरेमा जानकारी दिनु पर्ने

Estimated reading: 0 minutes 13 views

यस ऐन बमोजिम दर्ता भएको उद्योग सम्बन्धित उद्योगीले कुनै कारणले बन्द गरेमा वा उद्योगको व्यावसायिक उत्पादन वा कारोबार स्थगन गरेमा त्यसरी बन्द वा स्थगन गरेको मितिले तीस दिनभित्र त्यसको जानकारी उद्योग दर्ता गर्ने निकायलाई तोकिए बमोजिम दिनु पर्नेछ।

Share this Law

दफा १४ः उद्योग बन्द गरेमा जानकारी दिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.