औद्योगिक व्यवसाय ऐन २०७६

अनुसूची-३

Estimated reading: 1 minute 36 views

(दफा १७ को उपदफा (२) को खण्ड (क) सँग सम्बन्धित)

उर्जामूलक उद्योग

१. जलस्रोत, वायु, सौर्यशक्ति, कोइला, प्राकृतिक तेल र इन्धन वा ग्यास, वायोमास वा अन्य स्रोतहरुबाट अर्जा उत्पादन गर्ने उद्योग, त्यस्तो झर्जा उत्पादन गर्न प्रयोग गरिने मेसिन/उपकरण निर्माण गर्ने उद्योग,

२. विद्युत प्रसारण लाइन,

३. विद्युत बितरण प्रणाली,

४. बायो ग्यासमा आधारित उर्जा,

५. चिनी उद्योगको सह-उत्पादनको रुपमा उत्पादन हुने विद्युतीय झर्जा,

६. उर्जाको सम्भाव्यता अध्ययन गर्ने।

Share this Law

अनुसूची-३

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.