दफा ९३: नेपाल सरकारको प्रतिवेदन पेश गर्ने

Estimated reading: 0 minutes 257 views

१) बैङ्कले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले चार महिनाभित्र देहायका प्रतिवेदनहरु नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछः

(क) लेखापरीक्षण प्रतिवेदन।

(ख) आफ्नो काम कारबाही बारेको प्रतिवेदन

(ग) आधिकारिक तथा वित्तीय अवस्था बारेको प्रतिवेदन।

२) बैङ्कले प्रत्येक महिना समाप्त भएको पन्ध्र दिनभित्र आफनो मासिक वसलत प्रविधि प्रकाशन गर्नेछ।

Share this Law

दफा ९३: नेपाल सरकारको प्रतिवेदन पेश गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.