दफा ८८चः नयाँ वासलात तयार गर्नु पर्ने

Estimated reading: 1 minute 331 views

१) विशेष प्रशासन समूहले दफा ८८क. बमोजिम फरफारखको प्रक्रियामा गएको वाणिज्य बैङ्क वा वित्तीय संस्थाको वास्तविक वित्तीय स्थिति देखिने गरी देहायका आधारमा नयाँ वासलात तयार गर्नु पर्नेछः-

(क) सम्पत्तिको खुद प्राप्त हुने मूल्यको आधारमा,

(ख) दफा ८८झ. बमोजिम प्राथमिकताका आधारमा वितरण गर्नुपर्ने दायित्वको मूल्यलाई समेत समायोजन गरेर।

२) उपदफा (१) बमोजिम नयाँ वासलात तयार गर्दा दायित्व निर्धारण गर्ने तरिका तोकिए बमोजिम हुनेछ।

३) उपदफा (१) बमोजिम तयार गरिएको वासलात र सो सम्बन्धी विस्तृत विवरण बैङ्क समक्ष तोकिए बमोजिम पेश गर्नु पर्नेछ।

Share this Law

दफा ८८चः नयाँ वासलात तयार गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.