दफा ११०ः संस्था वा सङ्घको सम्पत्तिबाट व्यहोरिने

Estimated reading: 0 minutes 286 views

समस्याग्रस्त संस्था वा सङ्घको सम्पत्ति व्यवस्थापन गर्ने सिलसिलामा लाग्ने खर्च त्यस्तो संस्था वा सङ्घको सम्पत्तिबाट तत्काल व्यहोर्न नसकिने भएमा सो प्रयोजनको लागि नेपाल सरकारले रकम उपलब्ध गराउन सक्नेछ।

Share this Law

दफा ११०ः संस्था वा सङ्घको सम्पत्तिबाट व्यहोरिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.