दफा ४ः जिल्ला विषयगत सहकारी सङ्घको गठन

Estimated reading: 0 minutes 389 views

सहकारी व्यवसायको विकास, प्रवर्धन र बजारीकरण लगायतका कार्य गर्न दफा १५ बमोजिम दर्ता भई कार्यरत रहेका कम्तीमा एघार वटा संस्थाहरूले आपसमा मिली आफ्नो विषयको जिल्ला विषयगत सहकारी सङ्घ गठन गर्न सक्नेछन्‌।

तर नेपाल सरकारले “क” वर्ग भनी तोकेका दुर्गम क्षेत्रकाजिल्लाहरूमा कम्तीमा छ वटा संस्थाहरू आपसमा मिली जिल्ला विषयगत सहकारी सङ्घ गठन गर्न सक्नेछन्‌।

Share this Law

दफा ४ः जिल्ला विषयगत सहकारी सङ्घको गठन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.