परिच्छेद-७ रुग्ण उद्योग सम्बन्धी व्यवस्था

दफा ४०ः रुग्ण उद्योगको वर्गीकरण

Estimated reading: 0 minutes 146 views

दफा ३९ बमोजिम पहिचान भएका उद्योगहरुलाई तोकिए बमोजिमको मापदण्डका आधारमा पूर्ण रुग्ण, रुग्ण र रुग्ण उन्मुख उद्योगका रुपमा वर्गीकरण गरी त्यस्ता उद्योगहरुको व्यवस्थापनका लागि तोकिए बमोजिम आवश्यक व्यवस्था गर्न सकिनेछ।

Share this Law

दफा ४०ः रुग्ण उद्योगको वर्गीकरण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.