परिच्छेद-८ दामासाही सम्बन्धी व्यवसाय र सोको नियमन तथा प्रशासन

दफा ७०ः अदालतको आदेशबाट हटाउन सकिने

Estimated reading: 0 minutes 46 views

१) यस ऐन बमोजिम नियुक्त पुनर्संरचना व्यवस्थापक वा लिक्विडेटरले निजलाई तोकिएको कुनै कम्पनीको दामासाही सम्बन्धी कारबाही गर्दा यस ऐन बमोजिम नगरेको भन्ने उजूरी परेमा वा निजको आचरण यस ऐन विपरीत भएमा अदालतले निजलाई हटाउने आदेश दिन सक्नेछ।

२) उपदफा (१) बमोजिमको आदेश दिनुअघि सम्बन्धित व्यक्तिलाई सफाईको मौकाबाट वञ्चित गरिने छैन।

Share this Law

दफा ७०ः अदालतको आदेशबाट हटाउन सकिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.