परिच्छेद-६ साहूको दाबी तथा भुक्तानी विधि

दफा ५१ः परिपक्व भई नसकेको दाबी

Estimated reading: 0 minutes 34 views

पुनर्संरचना व्यवस्थापक वा लिक्विडेरले कम्पनी उपर पर्न आएको भुक्तानी गर्ने समय भइनसकेको अपरिपक्व ऋण दाबीमा तोकिए बमोजिम छुट दिन सक्नेछ।

Share this Law

दफा ५१ः परिपक्व भई नसकेको दाबी

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.