परिच्छेद-६ साहूको दाबी तथा भुक्तानी विधि

दफा ४९ः ब्याजको दाबी लिन सकिने

Estimated reading: 0 minutes 117 views

साहूको दामासाहीमा परेको कम्पनीले ऋण लिँदाका बखत सम्पन्न करार बमोजिम ब्याज तिर्ने शर्तमा ऋण लिएको भए सो ब्याज समेत दफा ४८ को उपदफा (१) बमोजिम गरेको दाबीमा समावेश गर्न सकिनेछ।

तर अदालतले कम्पनी खारेज गर्ने वा कम्पनीको पुनर्संरचना कार्यक्रम कार्यान्वयन गर्ने आदेश गरेको मिति पछिको ब्याजको दाबी गर्न सकिने छैन।

Share this Law

दफा ४९ः ब्याजको दाबी लिन सकिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.