परिच्छेद-५ कम्पनीको खारेजी

दफा ४४ः साहूहरूको समिति गठन हुन सक्ने

Estimated reading: 0 minutes 33 views

१) दफा ४३ बमोजिम भएको साहूको सभाले कम्पनी खारेज गर्ने सम्बन्धमा लिक्विडेटरलाई सहयोग पुर्‍याउन बढीमा पाँचजनासम्मको साहको समिति गठन गर्न सक्नेछ ।

२) उपदफा (१) बमोजिम गठित समितिको कार्यक्षेत्र, बैठक सम्बन्धी कार्यविधि वा अन्य आवश्यक कुराहरू त्यस्तो समिति गठन गर्दाका बखत साहूको सभाले तोके बमोजिम हुनेछ।

Share this Law

दफा ४४ः साहूहरूको समिति गठन हुन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.