परिच्छेद–७ दण्ड सजाय

दफा ३१: गोपनीयता भङ्ग गर्नेलाई सजाय

Estimated reading: 0 minutes 42 views

दफा १०ख. को उपदफा (२) बमोजिम गोपनीयता कायम नगर्ने वा दफा २६ विपरीत गोप्यता भङ्ग गर्ने व्यक्तिलाई एक महिनादेखि तीन महिनासम्म कैद वा एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

Share this Law

दफा ३१: गोपनीयता भङ्ग गर्नेलाई सजाय

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.