दफा ३५छ: परिपालना परीक्षकको योग्यता

Estimated reading: 0 minutes 377 views

परिपालना परीक्षकको रूपमा सूचीकृत हुनको लागि देहाय बमोजिमको योग्यता पुगेको हुनु पर्नेछ;

(क) सम्पत्ति शुद्धीकरण वा आतङ्ककारी कार्य वित्तीय लगानी निवारण, आर्थिक वा वित्तीय व्यवस्थापन, व्यवस्थापन, सार्वजनिक लेखा वा हवि व्यवस्थापन, अर्थशास्त्र वा कानुनमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको वा चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको र सम्पत्ति शुद्धीकरण वा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणको क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव प्राप्त गरेको,

(ख) सम्पत्ति शुद्धीकरण वा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणको क्षेत्रमा तोकिए बमोजिमको तालिम प्राप्त गरेको, र

(ग) दफा ३५ज. बमोजिम अयोग्य नभएको।

Share this Law

दफा ३५छ: परिपालना परीक्षकको योग्यता

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.