दफा ७छः विद्यमान ग्राहकको पहिचान सम्बन्धी व्यवस्था

Estimated reading: 0 minutes 364 views

१) सूचक संस्थाले यो दफा प्रारम्भ हुँदाका बखत खाता सञ्चालन गरिरहेका वा व्यावसायिक सम्बन्ध कायम रहेका विद्यमान ग्राहक तथा वास्तविक धनीको सम्बन्धमा भएको ग्राहकको पहिचान तथा सम्पुष्टि र सोको पर्याप्तताको पुनरावलोकन गरी त्यस्ता ग्राहक तथा वास्तविक धनीको प्रकार र प्रकृति, व्यावसायिक सम्बन्ध, कारोबार, उत्पादन वा सेवा, देश वा भौगोलिक क्षेत्र वा वितरण प्रणालीको जोखिमका आधारमा यस परिच्छेद बमोजिम ग्राहकको पहिचान तथा सम्पुष्टि गर्नु पर्नेछ ।

२) उपदफा (१) बमोजिमको ग्राहकको पहिचान तथा सम्पुष्टि गर्ने अवधि नियमनकारी निकायले तोकिदिए बमोजिम हुनेछ।

Share this Law

दफा ७छः विद्यमान ग्राहकको पहिचान सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.