परिच्छेद–७ दण्ड सजाय

दफा ३०क: निर्दोष तेस्रो पक्षको हित सुरक्षित गर्नु पर्ने

Estimated reading: 0 minutes 118 views

१) दफा ३४ख. बमोजिम हानि नोक्सानीको क्षतिपूर्ति भराउँदा वा दफा ३० को उपदफा (८) बमोजिम कानुनी व्यक्ति वा कानुनी प्रबन्धलाई खारेज गर्दा वा त्यस्तो व्यक्ति वा प्रबन्धको इजाजतपत्र वा अनुमतिपत्र खारेज गर्दा प्रचलित कानुनको अधीनमा रही निर्दोष तेस्रो पक्षको आर्थिक हित सुरक्षित हुने गरी गर्नु पर्नेछ।

२) दफा ३० को उपदफा (८) बमोजिम कानुनी व्यक्ति वा प्रबन्धको इजाजतपत्र वा अनुमतिपत्र खारेज भएमा त्यस्तो कानुनी व्यक्ति वा प्रबन्धको सम्पत्ति र दायित्वको थप व्यवस्थापन तथा खारेजपछिका आवश्यक कार्य गर्दा प्रचलित कानुन बमोजिम गर्नु, गाउनु पर्नेछ।

Share this Law

दफा ३०क: निर्दोष तेस्रो पक्षको हित सुरक्षित गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.