१) भन्सार अधिकृतले दफा २९ख. बमोजिम शङ्का लागेको मुद्रा वा धारक विनिमेय अधिकारपत्रको विवरणको जानकारी वित्तीय जानकारी इकाई तथा कसूरको अनुसन्धान तहकिकात गर्ने सम्बन्धित निकाय वा अधिकारीलाई तत्काल दिनु पर्नेछ ।

२) भन्सार विभागले दफा २९क. बमोजिम उद्घोषण गरेको मुद्रा तथा धारक विनिमेय अधिकारपत्र सम्बन्धी विवरण प्रत्येक महिना वित्तीय जानकारी इकाईलाई पठाउनु पर्नेछ ।

Share this Law

दफा २९ग: सूचना दिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.