परिच्छेद–६ अनुसन्धान सम्बन्धी व्यवस्था

दफा २९ः मुद्दा चलाउन र सजाय गर्न बाधा नपर्ने

Estimated reading: 0 minutes 53 views

१) यस ऐनमा अन्यत्र लेखिएको कुनै कुराले यस ऐन बमोजिम परेको उजुरीको अनुसन्धान गर्दा प्राप्त प्रमाणका आधारमा सम्बद्ध कसूर वा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमध्ये कुनै एक वा दुवै कसूरमा मुद्दा चलाउन बाधा पर्ने छैन ।

२) उपदफा (१) बमोजिम सम्बद्ध कसूरमा मुद्दा नचलेको वा चलेको भए पनि त्यस्तो मुद्दाको किनारा नभएको आधारमा मात्र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा मुद्दा चलाउन र सजाय गर्न बाधा पर्ने छैन।

Share this Law

दफा २९ः मुद्दा चलाउन र सजाय गर्न बाधा नपर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.