परिच्छेद–२ बोर्ड सम्बन्धी व्यवस्था

दफा २०ः शपथ लिनु पर्ने

Estimated reading: 0 minutes 43 views

बोर्डमा पहिलो पटक नियुक्त भएका अध्यक्ष, सदस्य, बोर्डका सल्लाहकार तथा कर्मचारीले आफ्नो ओहदाको काम शुरु गर्नु भन्दा अगावै तोकिए बमोजिम गोपनीयता र इमानदारीको शपथ ग्रहण गर्नु पर्नेछ ।

Share this Law

दफा २०ः शपथ लिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.