प्रस्तावना

Estimated reading: 1 minute 790 views

प्रमाणीकरण र प्रकाशन मिति

२०६४।१०।१४

संशोधन गर्ने ऐन

१. सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग)  निवारण(पहिलो संशोधन) ऐन, २०६८                 २०६८।२।१८

२. सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (दोस्रो संशोधन) ऐन, २०७०                  २०७०।१२।१२

३. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२                                            २०७२।११।१३

४. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५                                            २०७५।११।१९

५. सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण तथा व्यावसायिक

वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन, २०८०                           २०८०।१२।३०

व्यवस्थापिका-संसदले बनाएको २०६४ सालको ऐन नं. २४

सम्पत्ति शुद्धीकरण गर्ने कार्यलाई निवारण गर्न बनेको ऐन

प्रस्तावना; अपराधजन्य कार्यबाट प्राप्त 1सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्य वित्तीय लगानी गर्ने कार्यलाई निवारण गर्ने सम्बन्धमा कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले,

व्यवस्थापिका-संसदले यो ऐन बनाएको छ ।

1 दोस्रो संशोधनद्वारा संशोधित।

Share this Law

प्रस्तावना

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.