दफा ४७ः निर्देशिका जारी गर्न सक्ने

Estimated reading: 0 minutes 477 views

यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको प्रभावकारी रूपले कार्यान्वयन गर्न वा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पालना गराउन नेपाल सरकारले आवश्यक निर्देशिका बनाई जारी गर्न सक्नेछ ।


द्रष्टव्य

(१) दोस्रो संशोधनद्वारा रूपान्तर भएका शब्दहरू

(क) “अनुसन्धान तथा तहकिकात” भन्ने शब्दहरूको सट्टा “अनुसन्धान” ।

(ख) “यस ऐन अन्तर्गतको कसूर” वा “यस ऐन अन्तर्गत सजाय हुन कसूर” भन्ने शब्दहरूको सट्टा “सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी सम्बन्धी कसूर” ।

(ग) “समन्वय समिति” भन्ने शब्दहरूको सट्टा “राष्ट्रिय समन्वय समिति” ।

(२) न्याय प्रशासन ऐन, २०७३ द्वारा रूपान्तर गरिएका शब्दहरू

 “पुनरावेदन अदालत” भन्ने शब्दहरूको सट्टा “उच्च अदालत”

(३) सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन,२०८० द्वारा रूपान्तर गरिएका शब्दहरू;

(क) “आतङ्कवादी क्रियाकलाप” भन्ने शब्दहरूको सट्टा “ आतङ्ककारी कार्य”,

(ख) राष्ट्रिय समन्वय समिति” भन्ने शब्दहरूको सट्टा “समन्वय समिति”।

Share this Law

दफा ४७ः निर्देशिका जारी गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.